नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्, ‘सामान्य नाफा बुक’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्सें) मा दोहोरो अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.८२ प्रतिशत अर्थात २२.३५ अंकले घटेर २ हजार ६८४.०१ विन्दुमा सीमित बनेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले घटेर ४५९.६६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ९४ लाख १५ हजार ६८८...