अपर सोलु हाईड्रोको नाफा १९६% ले वृद्धि, आम्दानी ५८.५६ करोड
TRENDING
काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यो अवधिसम्म ८ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६९.११ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीबाट ४ अर्ब ९१...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडको नाफामा सगरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७३.३२ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ७ अर्ब ७ करोड रुपैयाँ आर्जन...
काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनी आम्दानी बढाउदै र वित्त खर्च कम गर्दै नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ८...
काठमाण्डौ । छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आगामी जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, जेठ १गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ । आईपीओ स्वीकृतिको पाइपलाइनमा रहेका कम्पनीहरुको विषयमा विवरण माग्दै धितोपत्र बोर्डलाई लेखिएको चिठी लिएर अख्तियारका ३ कर्मचारी धितोपत्र बोर्ड पुगेका हुन् ।
काठमाण्डौ । पछिल्लोपटक लगातार घटेको बजार आज उच्च अंकले बढेको छ । यो सँगै आज नेप्सेको चार्टमा ब्ुलिस मारुबुजु क्याण्डल बनेको छ । यदि नेप्सेको चार्टमा तल माथि कुनै पनि धागो ननिस्केको क्याण्डल बन्छ भने त्यसलाई मारुबुजु क्याडल भनिन्छ । यस्तो क्याण्डल हरियो बनेमा बजारमा खरिद दबाब र रातो बनेको खण्डमा बिक्री दबाब परेको ब्ुझिन्छ । आज हरियो क्याण्डल बनेको कारण बजारमा खरिद दबाब...
काठमाण्डौ । सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ । हाल १० करोड चुक्तापूँजी भएको कम्पनीले उत्पादन क्षमता वृद्धि सँगसँगै जारी पूँजी समेत वृद्धि गरी रु. २७ करोड पुर्याई जारी पूँजीको ३० प्रतिशत अर्थात रु. ८ करोड १० लाख रकमबराबरको आईपीओ आगामी आर्थिक वर्षमा सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने योजना बनाएको हो । उद्योग तथा व्यापार क्षेत्रमा लामो अनुभव...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा साढे १० अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर कम्पनीहरुमा ७ वटाबाट उच्च खरिद माग भएको छ भने तीनवटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद माग भएका ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज,...
काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान) फूट्ने अवस्था देखिएको छ । यो संस्थाको ब्यानर प्रयोग गरेर केही सीमित पदाधिकारीहरुले मनपरी गरेको भन्दै उर्जा उत्पादक कम्पनीहरुले सार्वजनिक रुपमा विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । प्रकरण धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि केही उर्जा उत्पादकहरुले आईपीओ निश्कासनका लागि स्वीकृति नदिएको...
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई मनोबल उच्च राखेर पूँजीबजारमा थालेको सुदृढीकरण र शुद्धिकरणको अभियानलाई निरन्तर गर्न निर्देशन दिएका छन् । आफ्नो विषयमा पछिल्लो समय केही उर्जा उत्पादकहरुले नियोजित रुपमा खेदो खनेपछि र मिडियाबाजी गरेपछि सो विषयमा आफैं ब्रिफिङ गर्न बुधबार १२ बजेतिर अर्थमन्त्रालय...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह २.५४ प्रतिशत र निर्जीवन बीमा उपसमूह २.७७ प्रतिशतले बढेको छ...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक २.३८ प्रतिशत अर्थात ६२.२५ अंकले बढेर २ हजार ६७२.७० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४९ प्रतिशतले बढेर ४५१.२४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर १० अर्ब ५१...
काठमाण्डौ । पूँजीबजारमा लगानीकर्ताहरुको नयाँ संगठन स्थापना भएको छ । वैशाख १६ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा नेपाल सेयरबजार लगानीकर्ता संघ नामक संगठन दर्ता भएको हो । दशैभर छरिएर रहेका सेयर बजारका लगानीकर्ताहरुको हक हित संरक्षण गर्ने, सचेतना कार्यक्रमहरु चलाउने, लगानी शिक्षा प्रवर्द्धन गर्ने, अध्ययन अनुसन्धान गर्ने, नीतीगत तथा व्यवहारिक सहजीकरण गर्ने...
काठमाण्डौ । चैत २९, २०८१ मा पूर्व अर्थसचिव रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्र सुधारका लागि ४४७ पृष्ठ लामो प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझायो । प्रतिवेदनमा अर्थतन्त्रका विभिन्न पक्षहरुको समस्याको पहिचान र समस्या समाधानका लागि सम्भावित उपायहरु समेत सुझाइयो। सरकारले पनि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको...
काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि आईपीओ स्वीकृतिका क्रममा कमिसन मागेको आरोप हाईड्रोपावर कम्पनीहरुले नै खण्डन गर्न थालेका छन् । धितोपत्र बोर्डबाट केही दिनअघि आईपीओ निश्कासनको स्वीकृति पाएको विकास हाईड्रोपावर कम्पनी लिमिटेडले एक विज्ञप्ति प्रकाशित गरी केही उर्जा उत्पादकहरुको सुनियोजित खेल पर्दाफास गर्दै उनीहरुले भनेजस्तो आईपीओ...
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३३ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । संस्थाले ४ हजार ३० कित्ता, ५९ हजार ६२२ कित्ता र ६९ हजार ६५० कित्ता गरी कुल १ लाख ३३ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि...
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२०९.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २५ लाख ७२ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.