वारेन बफे(ट)ले दान दिए १६००० करोड, सेयरधनीसँग खोले आफ्नो सम्पत्तिको उत्तराधिकारीसम्बन्धी रहस्य
TRENDING
काठमाण्डौ । अमेरिकामा घुस दिएको आरोपमा घेरिएको अदानी समूहको समस्या बढ्दै गएको छ । शेख हसिना प्रधानमन्त्री हुँदा बंगलादेशमा अदानी समूहसँग भएको ऊर्जा सम्झौताको छानबिन गर्न आयोग गठन गर्न सिफारिस गरिएको छ। अन्तरिम सरकारले गठन गरेको समितिले यो निकाय गठन गर्न सिफारिस गरेको हो । यसका साथै, शेख हसिनाको कार्यकालमा भएका अन्य ६ वटा ठूला ऊर्जा र ऊर्जा सम्झौताको पनि छानबिन गर्न माग...
काठमाण्डौ । रुस–युक्रेन बढ्दो तनावका बीच अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य १.२७ प्रतिशतले बढ्दै प्रतिब्यारेल ७५.१७ डलर पुगेको छ । यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि १.६३ प्रतिशतले बढेर प्रतिब्यारेल ७१.२४ डलर पुगेको छ ।
काठमाण्डौ । विश्व बजारमा आज बिट्क्वाइको मूल्य एक लाख नजिक कारोबार भएको छ । यो समचार तयार पार्दासम्म बिट्क्वाइन ९८ हजार डलरमा कारोबार भईरहेको छ । सीएनबीसी डट कमका अनुसार सन् २०२४ मा यो बिटक्वाइनको मूल्य १२७ प्रतिशत बढिकसेको छ । बिश्व बजारमा बिट्क्वाइनसँगै अन्य मुद्रा लाइट्क्वाइन, एक्सआरपी तथा इथेरियमको पनि मूल्य बढेको छ । ट्रम्प राष्ट्रपतिमा चुनिएपछि विश्व बजारमा...
काठमाण्डौ । विश्व बजारमा बिट्क्वाइनको मूल्यले आज फेरी नयाँ उचाइ चुमेको छ । युक्रेन र रसियाबीचको द्धन्द्ध चर्किदै जाँदा बिट्क्वाइनले फेरि नयाँ उचाई चुमेको हो । हाल बिट्क्वाइनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिक्वाइन ९४ हजार अमेरिकी डलरमा कारोबार भईरहेको छ । योसँगै बिट्क्वाइन एकै महिनमा ३१ प्रतिशतले बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
काठमाण्डौ । बेलायमा महङ्गीदर केन्द्रीय बैंक, बैंक अफ इङ्ग्ल्याण्डले लिएको लक्ष्यभन्दा बढी पुगेको छ । अक्टोबर महिनामा बेलायतको मुद्रास्फिती बढेर २.३ प्रतिशत कायम भएको छ । बेलायको राष्ट्रिय तथ्यांक कार्यालयमा जारी गरेको आँकडाअनुसार अक्टोबर महिनाको मुद्रास्फितीदर त्यहाँको केन्द्रीय बैंक र समाचार एजेन्सी रोयसर्टले प्रक्षेपण गरेको भन्दा बढी हो ।
काठमाण्डौ । गुगललाई अमेरिकी जस्टिस डिपार्टमेन्टले झट्का दिन सक्ने भएको छ । जस्टिस डिपार्टमेन्टले गुगलको माउ कम्पनी अल्फाबेटलाई आफ्नो ब्राउजर ‘क्रोम’ बिक्री गर्न बाध्य पार्न सक्ने जनाइएको छ । यसको मुख्य कारण भनेको गुगलका विरुद्ध गत अगस्ट महिनामा आएको एउटा फैसला हो । जसमा अदालतले गुगलले बजारमा आफ्नो एकाधिकार कायम गरेको जनाएको थियो । यसका साथै एआई र गुगलको एन्ड्रोइड...
काठमाण्डौ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कागजात बिना गैर कानूनी रुपमा बसोबास गरिरहेको आप्रवासी कामदारहरुलाई राष्ट्रिय आपतकाल घोषणा गरेर देश निकाला गर्ने घोषणा गरेका छन् । ट्रम्पले कन्जरभेटिभ समूहका अध्यक्ष टम फिटनले गत नोभेम्बर ८ मा सामाजिक सञ्जाल ट्रुथमा पोष्ट गरेको पोष्टलाई रि–पोष्ट गरेका छन् । टम फिटनले उक्त पोष्टमा बाइडेनको...
काठमाण्डौ । सामसुङको सेयरमूल्यमा उछाल आएको छ । कम्पनीले ७.१९ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने निर्णय गरेसँगै सोमबारको कारोबारमा कम्पनीको सेयरमूल्य ७ प्रतिशतले वृद्धि भएको छ । गत जुलाईमा सुरु भएको आन्दोलनका विषयमा श्रमिक युनियनसँग सम्झौता भएपछि गत शुक्रबार पनि कम्पनीको सेयरमूल्य ७.२१ प्रतिशतले बढेको थियो । कम्पनीले आगामी १२ महिनाको अवधिमा ७.१९ अर्ब डलरबराबरको सेयर...
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ । ब्रेन्ड क्रुडको मूल्य २.०९ प्रतिशत अर्थात १.५२ डलरले घटेर प्रतिब्यारेल ७१.०४ डलर पुगेको छ । यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि २.४५ प्रतिशत अर्थात १.६८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६७.०२ डलर कायम भएको छ...
बर्न्ड डेबुस्म्यान जूनिअर-बीबीसी न्यूज, वाशिङ्टनअमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो मन्त्रिपरिषद्का लागि छानेका कतिपय सदस्यमाथि 'गलत कार्य गरेको' सहितका गम्भीर आरोपहरू लागेका छन्। त्यस्ता विवादित व्यक्तिहरूलाई छानेको भन्दै व्यापक आलोचना भएपछि ट्रम्पको अभियान रक्षात्मक बन्दै उनका निर्णयको बचाउ गरिरहेको छ।ट्रम्पले आफ्नो भावी रक्षामन्त्रीका रूपमा...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएसँगै बिट्क्वाइनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । हिजोको कारोबारमा बिटक्वाइनको मूल्य ९३ हजार डलर पुगेको थियो । जुन हालसम्मकै उच्च हो । चुनावी प्रचारका क्रममा ट्रम्पले अमेरिकालाई विश्वकै ‘क्रिप्टो राजधानी’ बनाउने घोषणा गरेका थिए । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको रुपमा रहेको बिटक्वाइनको मूल्य...
काठमाण्डौ । विश्व सेयर बजारमा डोनाल्ड ट्रम्पले चुनाव जिते पछि एकाएक माहोल फेरिएको छ । यसको प्रभाव क्रिप्टोकरेन्सी र सेयर बजारमा सकरात्मक प्रभाव परेको छ । यो समाचार तयार पार्दासम्म बिट्क्वाइनको मूल्य ८२ हजार १८५ अमेरिकी डलरमा कारोबार भएको छ । बिट्क्वाइनको मूल्य नोभेम्बर ५ मा ६७ हजार ८३३ डलरमा कारेबार भएको थियो । तर आज भने बीटीसीको मूल्य बढेर ८२ हजार माथि कारोबार हुँदा एकै...
काठमाण्डौ । अमेरिकामा एकपटक फेरि ‘ट्रम्प कार्ड’चलेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जितको निकै नजिक पुगेका छन् । अमेरिकी समाचार एजेन्सी फक्स न्यूजले त ट्रम्पका्े जितको घोषणा नै गरिसक्यो । अमेरिकामा सबैभन्दा धनी नेताको सूचीमा ट्रम्पको नाम आउने गर्छ । उनीसँग अरबौ डलर सम्पत्ति छ । यसका साथै मिडिया...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । अमेरिकाका सातमध्ये तीन स्विङ स्टेटमा विजय हासिल गरेपछि ट्रम्पका समर्थकहरू फ्लोरिडामा उनको सम्बोधनमा सहभागी हुन भेला भएका छन् ।ट्रम्प आफ्नो चुनावी अभियानको मुख्यालय फ्लोरिडामा आउने विश्वास गरिएको छ। ट्रम्पको लागि मन्च तयार गरिएको छ।...
काठमाण्डौ। अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै विश्व बजारमा प्रभावित बनेको छ । ट्रम्पको अग्रतासँगै बिट्क्वाइनको मूल्य एकै दिन १० प्रतिशतले बढेर अहिलेसम्मकै उच्च कायम भएको छ ।
काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानी र गौतम अडाणी विश्वको शीर्ष १५ धनाढ्यको सूचीबाट बाहिरिएका छन् । विश्वको धनाढ्यको सूचीमा आएको ठूलो फेरबदलका कारण अम्बानी र अडाणी शीर्ष १५ को सूचीबाट बाहिरिएका हुन् । विगत केही समयदेखि भारतीय सेयर बजारमा आएको गिरावटका कारण यी दुई धनाढ्यको सम्पत्तिमा व्यापक कमी आएको छ । बितेको एक महिनामा मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको...
काठमाण्डौ । काठमाण्डौ । अमेरिकी राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । राष्ट्रपतिको दौडमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेद्वार कमला ह्यारिसबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीको कम्पनी अडाणी पावरले विद्युतको बक्यौता रकम भुक्तानी गर्न बंगलादेशलाई ४ दिनको समय दिएको छ । कम्पनीले यसअघि नै बंगलादेशमा विद्युतको आपूर्ति आधि कटौती गरेको थियो । अडाणी ग्रुपअन्तर्गको कम्पनी,अडाणी पावर झारखण्ड लिमिटेडले बंगलादेशले ८४६ मिलियन डलरबराबरको भुक्तानी नतिरेपछि यस्तो कदम उठाएको हो ।
काठमाण्डौ । बोइङका आन्दोलनरत कर्मचारीहरुले आगामी ४ वर्षसम्मका लागि ३८ प्रतिशत तलब बढाउने कम्पनीको नयाँ प्रस्तावमा मतदान गर्ने भएका छन् । ३० हजार भन्दा बढी आन्दोलनरत कर्मचारीको प्रतिनिधित्व गर्ने ‘इन्टरनेशनल एसोशिएसन अफ मेशिनिष्ट एण्ड एरोस्पेश वकर्स(आईएएम)युनियनले कम्पनीको यो नयाँ प्रस्तावको समर्थन गरेको छ । यस्तै,युनियनले आगामी सोमबार आफ्ना सदस्यहरुबीच यस विषयमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.