अनन्त अम्बानीले लगाएको घडीले तान्यो मार्क जुकरबर्गको ध्यान, मूल्य नै पर्छ १५ करोड भारु
काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहका बीच सामाजिक सञ्जालमा उनले लगाएको घडीका बारेमा व्यापक चर्चा भईरहेको छ । अनन्तले लगाएको घडीको ध्यान मेटाका सीईओ तथा अमेरिकी धनाढ्य मार्क जुकरबर्ग र उनकी पत्नीको ध्यान समेत तानेको छ । जुकरबर्ग र उनकी पत्नी प्रिसिला चान अनन्तले लगाएको घडीबारे चासो व्यक्त गरेका छन् ।...

