दुईपटक मृत्युको मुखमै पुगेर बाँचेका भारतीय अर्बपति गौतम अडानी, भन्छन्,‘अपहरणमा पर्दा पनि मस्त निदाए’
काठमाण्डौ । अडानी ग्रुपका मालिक तथा विश्वका १७ औं धनी व्यक्ति गौतम अडानीले आफ्नो जीवनकालमा एकपटक होइन दुई पटक मृत्युसँग नजिकको सामना गरेका छन् । भारतीय धनाढ्य अडानीलाई एक पटक फिरौतीको लागि गुण्डाहरूले अपहरण गरेका थिए,भने अर्कोपटक आतंककारी हमलामा परेका थिए । अडानीले दुईपटकसम्म मृत्युको नजिक पुग्दाको अनुभव सुनाएका छन् । ‘नराम्रो अनुभवहरू बिर्सनु राम्रो कुरा हो। अपहरणमा...

