सोमबार, मंसिर १५,२०८२ 09:41:06
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 09:41:06
Bizshala
Global IME Bank Limited

यो वर्ष भारतको सेयर बजार विश्वकै उत्कृष्ठ प्रदर्शन गर्ने उदयीमान बजार बन्ने प्रक्षेपण

Hyundai Nepal
यो वर्ष भारतको सेयर बजार विश्वकै उत्कृष्ठ प्रदर्शन गर्ने उदयीमान बजार बन्ने प्रक्षेपण
Shivam Cement

काठमाण्डौ । सन् २०२५ मा भारतको सेयर बजार विश्वकै सबैभन्दा राम्रो प्रदर्शन गर्ने उदयीमान बजार हुने प्रक्षेपण गरिएको छ । अमेरिकी बहुराष्ट्रिय इन्भेष्टमेन्ट कम्पनी मोर्गन स्टान्लेले यस्तो प्रक्षेपण गरेको हो ।  

मोर्गन स्टान्लेले यो वर्ष भारतको सेयर बजार मापक इन्डेक्स ‘सेन्सेक्स’ १८ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । लचिलो मुद्रास्फिती लक्ष्य र सुधारिदो व्यापार अवस्थाका कारण भारतको अवस्था बलियो देखिएको स्टान्लेको ठहर रहेको छ । यस्तै स्टान्लेले आगामी ४–५ वर्षसम्म भारतीय सेयर बजारको ब्रोकेरेज आम्दानी १८–२० प्रतिशतले वृद्धि हुने समेत जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यस्तै स्टान्लेले यो वर्ष भारतमा फेबु्रअरीदेखि ५० प्रतिशत बेसिक प्वइन्टको ब्याजदरको कटौती हुनसक्ने जनाएको छ । यो वर्ष दुईपटक २५/२५ बेसिक प्वइन्टले ब्याजदर कटौती हुने अनुमान गरिएको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

भारत र बाँकी विश्वको सेयर बजारको प्रतिफलबीचको अन्तराल म हुँदै गईरहेको छ । यो हालसम्मकै न्यून विन्दुमा पुगेको छ । चीन,अमेरिकामा अपनाइने नीति र हालको विश्व भू–राजनीतिको परिणामलाई भारतीय कम्पनीको आम्दानी र सेयरले कसरी प्रतिक्रिया जनाउछ भन्ने कुरा तय गर्ने जनाइएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.