काठमाण्डौ । सरकारले आइतबार सार्वजयिनक बिदा दिने निर्णय गरेको छ । गृह मनत्रालयले एक सूचना जारी गर्दै जेठ १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनु्सार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राको दिन काठमाण्डौ उपत्यकाका ३ वटा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
यसर्थ जेठ १८ गते काठमाण्डौ उपत्यकास्थित बैंक,सेयर बजार सरकारी निकाय र शैक्षिक संस्था तथा अन्य वित्तीय संस्थाहरु बन्द रहनेछन् ।
.jpg)