काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.१५ रुपैयाँ र बिक्रीदर १३७.७५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.६५ रुपैयाँ र बिक्रीदर १३७.२५ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १५६.१२ रुपैयाँ र बिक्रीदर १५६.८१ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८५.४१ रुपैयाँ र बिक्रीदर १८६.२२ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३४ रुपैयाँ र बिक्रीदर ३७.५० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०८ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२९ रुपैयाँ र बिक्रीदर ३२.४३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६२ रुपैयाँ र बिक्रीदर ३७.७९ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०४ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.४८ रुपैयाँ र बिक्रीदर ४४९.४४ रुपैयाँ कायम भएको छ ।