काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.६७ रुपैयाँ र बिक्रीदर १३७.२७ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १५६.०२ रुपैयाँ र बिक्रीदर १५६.७० रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८४.१० रुपैयाँ र बिक्रीदर १८४.९१ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१७ रुपैयाँ र बिक्रीदर ३७.३४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२२ रुपैयाँ र बिक्रीदर ३२.३६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४६ रुपैयाँ र बिक्रीदर ३७.६३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४५.७४ रुपैयाँ र बिक्रीदर ४४७.६९ रुपैयाँ कायम भएको छ ।