बिहीबार, असार १८,२०८३ 02:47:53
Bizshala
  • बिहीबार, असार १८,२०८३ 02:47:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सन नेपाल लाइफको हकप्रद सेयर बाँडफाँड, २.२४ लाख कित्ता अवितरित

Laxmi Sunrise Bank Limited
सन नेपाल लाइफको हकप्रद सेयर बाँडफाँड, २.२४ लाख कित्ता अवितरित

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड भएको छ। कम्पनीद्वारा निष्कासन गरिएको २७ प्रतिशत हकप्रद सेयर असार १२ गते बाँडफाँड भएको हो ।  

कम्पनीले गत वैशाख ४ गतेसम्म कायम सयेरधनीका लागि गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ३ लाख ९० हजार ३५० जना सेयरधनीहरुलाई १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये २ लाख २४ हजार ७२८ कित्ता सेयर भने अवितरित रहेको छ ।  

आफ्नो हकभन्दा बढी हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम भुक्तानी चैत ३० गतेदेखि आईपीएसमार्फत आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिने कम्पनीले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.