आईतवार, असार १५,२०८२ 05:44:39
  • आईतवार, असार १५,२०८२ 05:44:39
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरोको खरिददर १५९.९० रुपैयाँ र बिक्रीदर १६०.६० रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८७.३९ रुपैयाँ र बिक्रीदर १८८.२२ रुपैयाँ कायम छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१६ रुपैयाँ र बिक्रीदर ३७.३२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०३ रुपैयाँ र बिक्रीदर १९.११ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२७ रुपैयाँ र बिक्रीदर ३२.४१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३४ रुपैयाँ र बिक्रीदर ३७.५० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.२२ रुपैयाँ र बिक्रीदर ४४८.१८ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.