बुधबार, असार २५,२०८२ 05:01:11
  • बुधबार, असार २५,२०८२ 05:01:11
Global IME Bank Limited

रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द

Hyundai Nepal
रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द
Shivam Cement

काठमाण्डौ । रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । असार २४ गते आयोजनाको श्रोत नदी भोटेकोशीमा आएको भीषण बाढीका कारण आयोजनाबाट हुने विद्युत उत्पादन बन्द भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त बाढीले आयोजनाको बाँधस्थल, आवासगृह, आवासगृहदेखि जलविद्युत केन्द्र जाने पहुँचमार्ग लगायतका संरचनाहरुमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको रसुवागढी हाईड्रोपावर कम्पनीले जनाएको छ ।  

कम्पनीद्वारा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–१ र २ को सिमानामा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट २०८१  पुस १६ गतेदेखि व्यापारीक रुपमा विद्युत उत्पादन भइरहेको थियो । 

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.