सोमबार, जेष्ठ ४,२०८३ 03:53:57
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:53:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न मुस्ताङ र म्याग्दी प्रशासनको आग्रह

Laxmi Sunrise Bank Limited
उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न मुस्ताङ र म्याग्दी प्रशासनको आग्रह
Shivam Cement

काठमाण्डौ । मुस्ताङ र म्याग्दीका जिल्ला प्रशासन कार्यालयले हालको मौसमलाई मध्यनजर गर्दै हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेका छन् । दुवै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै पदयात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेका हुन् ।  

Bizshala
New Office
CG Motors

जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार २०८२ कार्तिक १० देखि १२ गतेसम्म उच्च हिमाली क्षेत्र (मुस्ताङ जिल्लाको (मुस्ताङ–डोल्पा याकखर्क क्षेत्र ५८०० मिटर, मुस्ताङ मनाङ थोरङला पास ५४५० मिटर, सरिबुङ पास ६००० मिटर र मुस्ताङ म्याग्दी धौलागिरी पदमार्गको धम्पुस पिक) लगायतका क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने उच्च सम्भावना रहेकोले उक्त क्षेत्रका पदमार्ग भएर पदयात्रा नगर्न/नगराउन साथै जिल्लाको अन्य भागमा समेत हिमपात/बर्षाको सम्भावना रहेकोले पर्यटक÷तिर्थयात्रीहरुले मौसम पूर्वानुमान सम्बन्धी आवश्यक जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले आग्रह गरेको छ ।  

यस्तै जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि मंगलबारदेखि उच्च हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न आग्रह गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.