बिहीबार, असार १८,२०८३ 03:47:14
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:47:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतको सेयरबजार १४ महिनाकै उच्च विन्दुमा

Laxmi Sunrise Bank Limited
भारतको सेयरबजार १४ महिनाकै उच्च विन्दुमा

काठमाण्डौ । भारतीय सेयरबजार मापक इन्डेक्स निफ्टीले १४ महिनाको रेकर्ड ब्रेक गरेको छ । बिहिबार निफ्टी५० इन्डेक्सले २६,२८५।९५ को नयाँ अंक छुटै १४ महिनाकै उच्च विन्दुमा पुगेको हो। यस्तै सेन्सेक्स इन्डेक्स पनि प्रारम्भिक कारोबारमा द्रुत रूपमा बढ्यो र बजार खुल्ने बित्तिकै ८५८४३ विन्दुको स्तरमा पुग्यो।

New Office
CG Motors
Garima Development Bank

यसअघि सेन्सेक्सले २७ सेप्टेम्बर २०२४ मा ८५,९७८ र निफ्टी २६,२७७ को सर्वकालीन उच्चमा पुगेका थिए ।  

अहिले सेन्सेक्स १६३ अंकले बढेर ८५७७२ हजारको स्तरमा कारोबार गरिरहेको छ । निफ्टी पनि २१ अंकले बढेर २६ हजार २२६ स्तरमा कारोबार गरिरहेको छ । आज अटो, फाइनान्स र बैंकिङ सेयरमा वृद्धि भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.