आईतवार, जेष्ठ ३,२०८३ 05:45:01
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:45:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रधानमन्त्री बालेनको बैंक ब्यालेन्स १.४६ करोड, श्रीमतीको नाममा १९० तोला गरगहना

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री बालेनको बैंक ब्यालेन्स १.४६ करोड, श्रीमतीको नाममा १९० तोला गरगहना
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

Bizshala
New Office
CG Motors

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख गरिएको छ। उक्त गरगहनामा सुन, चाँदी तथा हिरा लगायतका बहुमूल्य सामग्री समावेश छन्।

सम्पत्ति विवरणमा ती गरगहनाको स्रोत ‘पैत्रिक’ रहेको जनाइएको छ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस्तै शाहको नाममा १ करोड ४६ लाख बैंक ब्यालेन्स रहेको छ । जसको स्रोत सामाजिक सञ्जाल उल्लेख छ । यसैगरी बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा, काठमाण्डौमा आमाको नाममा ५ आना र धनुषामा १.२विघा जग्गा रहेको उल्लेख छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.