सोमबार, असार २,२०८२ 02:56:36
  • सोमबार, असार २,२०८२ 02:56:36
Global IME Bank Limited

सामाजिक सञ्जालमा हुने विज्ञापन सरकारले नियमन गर्ने

Hyundai Nepal
सामाजिक सञ्जालमा हुने विज्ञापन सरकारले नियमन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले सामाजिक सञ्जालहरुमा हुने विज्ञापनलाई नियमन गर्ने भएको छ ।  

अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।  

संघीय संसदमा बजेट प्रस्तुत गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्ने तथा त्यहाँ हुने विज्ञापनलाई नियमन गरिने बताएका हुन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले सञ्चारमाध्यमलाई दिइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिइएको घोषणा गरेका छन ।  

लुम्बिनी प्रदेशमा कृषि सेन इच्छुक सञ्चारग्राम निर्माणको समेत घोषणा गरेका छन् ।  

सञ्चारकर्मीहरुको दक्षता वृद्धिका लागि तालिमको व्यवस्था गर्ने समेत उनले बताएका छन् ।  

सूचना तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.