आईतवार, असार १,२०८२ 11:42:04
  • आईतवार, असार १,२०८२ 11:42:04
Global IME Bank Limited

चीनको केन्द्रीय बैंकको सुन भण्डारण लगातार ५ महिनादेखि स्थिर

Hyundai Nepal
चीनको केन्द्रीय बैंकको सुन भण्डारण लगातार ५ महिनादेखि स्थिर
Nabil Bank Limited

काठमाण्डौ । चीनको केन्द्रीय बैंकसँग भएको सुनको भण्डारण लगातार ५ महिनादेखि स्थिर रहेको छ । पहेँलो धातुको सुनको मूल्य वृद्धिका कारण सुनको भण्डारण स्थिर रहेको सोमबार जारी गरिएको तथ्याकंमा देखिएको हो ।  

सेप्टेम्बर महिनामा चीनको केन्द्रीय बैंकमा ७२.८ मिलियन ट्रोय औंस सुन रिजर्भ रहेको छ । यद्यपी सुनको मूल्य बढेका कारण रिजर्भ सुनको मूल्य भने अगस्ट महिनामा रहेको १८२.९८ अर्ब डलरबाट बढेर १९१.४७ अर्ब डलर पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो वर्ष सुनको मूल्य २८ प्रतिशतले बढिसकेको छ । सुनका

मूल्य यतिबेला १४ वर्षकै उच्च वार्षिक वृद्धितर्फ उन्मुख भईरहेको छ । अमेरिकी केन्द्रीय बैंकको ब्याज कटौती, भू–राजनीतिक तनाव र विश्वका केन्द्रीय बैंकको मागका कारण यति बेला सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।  

सन् २०२२–२०२३ मा सक्रिय रुपमा सुन खरिद गरेका विश्वका केन्द्रीय बैंकले सन् २०२३–२४ मा भने सुनको मागमा कमी ल्याउन सुरु गरेका छन् ।  

सन् २०२३ मा विश्वका केन्द्रीय बैंक सर्वाधिक सुन खरिदकर्ताको रुपमा रहेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.