मन्त्रिपरिषद्को निर्णयपछि शरद ओझा बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्त
काठमाण्डौ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले पदमुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारी स्रोतले जनाएको छ।
TRENDING
काठमाण्डौ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले पदमुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारी स्रोतले जनाएको छ।
काठमाण्डौ । शिखर इन्स्योरेन्सबाट नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ को सुरुवात भएको छ । भदौ २ गते मेडिसिटि अस्पतालमा एक कार्यक्रमको आयोजना गरी शिखर स्वास्थ्य सुरक्षा बीमाको औपचारिक शुभारम्भ गरिएको हो ।व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यहरुको बीमा गर्न मिल्ने यस स्वास्थ्य बीमा योजनामा रु.२० लाखसम्मको स्वास्थ्य बीमा गर्न सकिनेछ । हाल नेपालको स्वास्थ्य...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा बीमालेख समर्पण (पोलिसी सरेण्डर)मार्फत १५ अर्ब रुपैयाँ भन्दा बढी रकम बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुबाट १ लाख ८ हजार २३८ वटा बीमालेख बराबरको १५ अर्ब १५ करोड २१ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । सरेण्डर भएको रकम अघिल्लो आवको अन्त्यसम्मको तुलनामा ११.६० प्रतिशत बढी हो, भने पोलिसी संख्या भने २.७८ प्रतिशत कम...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन ६ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको १०ः३.४७८ अनुपातमा रु.१०० अंकित दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गरेको थियो । लगानीकर्ताले एनआइएमबी एस क्यपिटलको लाजिम्पाट कार्यालय तथा पोखरा,विरगञ्ज, बुटवल र...
काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफा ८५.०२ प्रतिशतले बढेको छ । कम्पनीले उक्त अवधिसम्म २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड २२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा...
काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफा ८५.०२ प्रतिशतले बढेको छ । कम्पनीले उक्त अवधिसम्म २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड २२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा...
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमाशुल्क आर्जन बढेसँगै नाफा समेत बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३१ करोड खुद नाफा कमाएको थियो । कम्पनीले यो अवधिसम्म ६ अर्ब ३७ करोड रुपैयाँबराबरको खुद...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको अन्त्यसम्म २ अर्ब १४ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको यो बीमाशुल्क रकम अघिल्लो आवको तुलनामा ७ प्रतिशतले बढी हो । अघिल्लो आवको अन्त्यसम्म कम्पनीले २ अर्ब ६ करोड १४ रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।गत आवमा व्यवसाय बढाएको यो कम्पनीको जीवन बीमा कोषको आकार १३.८० प्रतिशतले बढाएको छ । अघिल्लो आवमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले गत आवको अन्त्यसम्म ४ अर्ब ७० करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । बीमकहरुको यो नाफा अघिल्लो आवको तुलनामा ५.७९ प्रतिशत कम हो । अघिल्लो आवमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए ।गत आवमा ५ कम्पनीको नाफा अघिल्लो आवको तुलनामा घटेको छ भने ७ कम्पनीको नाफामा...
काठमाण्डौ । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले साढे ५ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सूचीकृत १२ जीवन बीमकले गत आवको अन्त्यसम्म ५ अर्ब ५० करोड ८३ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आवको तुलनामा ४.९५ प्रतिशत कम हो । अघिल्लो आवको अन्त्यसम्म जीवन बीमा कम्पनीहरुले ५ अर्ब ७९ करोड ५० लाख रुपैयाँ नाफा कमाएका थिए ।गत आवमा ५ वटा जीवन बीमकको नाफा अघिल्लो आवको तुलनामा घटेको...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ५४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । योृ रकम कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म आर्जन गरेको खुद नाफाको तुलनामा ५.६५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बीमाशुल्क आम्दानी भने २५.२९ प्रतिशतले बढेको छ । चौथो ...
काठमाण्डौ । नेको इन्स्योरेन्सले गत आवमा ५५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ६.७२ प्रतिशत कम हो । अघिल्लो आवमा इन्स्योरेन्सले ५९ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कर्जा लगानी घट्दा नाफा घट्न पुगेको हो । अघिल्लो आवमा ४४ करोड ९९ लाख रुपैयाँ कर्जा लगानीबाट आम्दानी गरेको यो कम्पनीले गत आवमा २७ करोड ८० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.३७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको खुद...
काठमाण्डौ । खुद ब्याज आम्दानी बढेसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा वृद्धि भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.२५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म ५ अर्ब १७ करोड रुपैयाँ खुद...
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको खुद नाफा २६ सय प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा २२ लाख २९ हजार रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवमा ६ करोड १ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीको कुल आम्दानीमा उल्लेख्य सुधार देखिदा नाफा ह्वात्तै बढ्न पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी ४७ करोड ७ लाख रुपैयाँ पुगेको छ । जुन यो अघिल्लो आवको तुलनामा...
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेको बीमाशुल्क आर्जन र नाफा सामान्य बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ३५ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले ११ अर्ब १८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा ९.६६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी वृद्धि हुँदा नाफा बढ्न टेवा पुगेको हो ।कम्पनीले विभिन्न क्षेत्रमा लगानी गरेर गत आवमा १ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो...
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको खुद नाफा ४३.९१ प्रतिशतले घटेको छ । गत आवको अन्त्यसम्म कम्पनीले जम्मा १६ लाख ५७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा झण्डै आधा कम हो । अघिल्लो आवमा नेपाल माइक्रो इन्स्योरेन्सले २९ लाख ५४ हजार रुपैयाँ नाफा कमााएको छ थियो ।
खर्च बढ्दा नेशनल इन्स्योरेन्स रु.६२.३९ करोड घाटामा, रु.५६ करोड प्रिमियम संकलन काठमाण्डौ । नेशनल इन्स्योरेन्सले गत आवमा ६२ करोड ३९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । अघिल्लो आवमा २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको यो कम्पनीले गत आवमा दोब्बर घाटा ब्यहोरेको हो । गत आवमा कम्पनीको व्यवसाय समेत ९.४५ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ६१ करोड ९१ लाख रुपैया प्रिमियम संकलन गरेको यो कम्पनीले...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.