नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा आज, यी प्रस्ताव हुँदैछन् पारित
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज बस्दैछ । आज कम्पनीको दोस्रो वार्षिक साधारण सभा भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा...

