शनिबार, श्रावण १७,२०८२ 03:52:38
  • शनिबार, श्रावण १७,२०८२ 03:52:38
Global IME Bank Limited

एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रुपैयाँ अनुदान दिने

Hyundai Nepal
एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रुपैयाँ अनुदान दिने
Shivam Cement

काठमाण्डौ । एशियाली विकास बैंकर्(एडीबी)ले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । हेडबक्स निर्माणका लागि एडिबीले २अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) रुपैयाँ अनुदान दिने भएको हो ।  

२०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठुलो क्षति पुर्‍याएको थियो ।  बाढीसँगै बगेर आएका गेग्रान र ढुङ्गाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरेपछि झण्डै १ हजार मिटरमाथि हेडबक्स बनाउने तयारी भइरहेको छ । यस्तोमा एडीबीले २ अर्बभन्दा बढी रुपैयाँ अनुदान प्रदान गर्न लागेको हो । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.