आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ९ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद माग भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । आज उच्च खरिद माग भएका ब्रोकहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।...

