अमेरिका र चीनबीच व्यापारिक रूपरेखा तय, स्वीकृतिको प्रतिक्षा
काठमाण्डौ । अमेरिका र चीनबीचको व्यापारिक तनाव कम गर्ने बाटो स्पष्ट देखिन्छ। दुवै देशले व्यापारको खाका बनाउन सहमति जनाएका छन् । लण्डनमा दुई दिनसम्म चलेको वार्तापछि दुवै देशका उच्च अधिकारीले यस्तो घोषणा गरेका हुन् । दुई देशबीच तय भएको योजनालाई राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङलाई स्वीकृतिका लागि पठाइनेछ।यस सम्झौतापछि दुर्लभ खनिज र चुम्बकमा लगाइएको प्रतिबन्ध अन्त्य...