नेप्सेको सपोर्ट जोनमा बन्यो ‘मर्निङ स्टार’, के होला अब बजार ?
काठमाण्डौ । आज नेप्स परिसूचक करिब २९ अंकले बढेर बन्द भएको छ । आज बजारमा ४ अर्ब ४३ करोड माथिको करोबार भएको छ । प्राविधिक रुपमा आजको बढाईले बुलिस मारुबुजु क्यान्डल बनेको संकेत गरेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्यान्डमार्फत आजको बजारलाई हेर्दा तल्लो ब्यान्डमा सपोर्ट लिएको देखिन्छ । अघिल्लो कारोबारहरुमा बनेका दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बजारमा तल्लो...

