धितोपत्र बोर्डको साढे ४२ करोड रुपैयाँ पाँच बर्षदेखि फसेको फस्यै, ७ रोपनी भनेर किनिएको जग्गा ४ रोपनी मात्रै !
काठमाण्डौ । धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुबाट उठाएको ४२ करोड ५६ लाख बढी रुपैयाँ ५ बर्षदेखि फसेको फस्यै छ । धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको समयमा उक्त रकम आफ्नै भवन निर्माण प्रयोजनका लागि जग्गा खरिद गर्न काठमाण्डौ उपत्यका विकास प्राधिकरणलाई दिइएको थियो । काठमाण्डौको कागेश्वरी मनोहरामा ७ रोपनी जग्गा खरिदका लागि उक्त रकम दिइएको थियो । तर ५...